मुस्लिममाथि बर्बर दमन भएको भन्दै आपत्ति
काठमाडौं, २० पुस । १३ जना नोबेल पुरस्कार विजेताहरुले बर्मामा मुस्लिममाथि बर्बर दमन भएको भन्दै आपत्ति जनाएका छन् । १३ जना नोबेल पुरस्कार विजेताले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदलाई चिठ्ठी लेखेर बर्मामा मुस्लिममाथि दमन गरिएको दावी गरेका हुन् । यसलाई मानवीय त्रासदीको संज्ञा दिँदै उनीहरुले नश्लीय सफाया र मानवताविरुद्धको अपराध भइरहेको चेतावनी दिएका हुन् । मूल […]
२०७३ पुष २० गते, बुधबार