सिरियाली सेनाद्वारा पूर्वी एलेप्पोमा सैन्य कारवाही स्थगित
काठमाडौँ, २४ मंसिर । सिरियाली सेनाले पूर्वी एलेप्पोमा जारी कारबाही तत्कालका लागि स्थगित गरेको छ । युद्धग्रस्त क्षेत्रमा फसेका हजारौं सर्वसाधारणलाई सुरक्षित तरीकाले बाहिर निकाल्न सिरियाली सेनाले तत्कालका लागि कारबाही अभियान स्थगित गरेको हो । रुसी सेनाको सहयोगमा एलेप्पोलाई आफ्नो नियन्त्रणमा लिन सिरियाली सेनाले लगातार कारबाही गरेको थियो । रसियाका विदेशमन्त्री सर्गेई लावरोभले युद्धग्रस्त क्षेत्रमा […]
२०७३ मंसिर २४ गते, शुक्रबार