रातभर केबलकारमै फसे ४५ यात्री
काठमाडौ, २४ भदौ । फ्रान्सको अल्प्स पर्वतमा १२ हजार फिटको उचाईमा रहेको केबलकारमा रातभर ४५ यात्री फसेका छन् । स्थानीय अधिकारीहरुका अनुसार १ सय १० यात्री केबलकारमा फसेका भए पनि ६५ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको थियो । अँध्यारो बढेपछि उद्धार कार्य स्थगित गर्नु परेका कारण ४५ यात्री केबलकार मै रात बिताउन बाध्य भएका हुन् । […]
२०७३ भाद्र २४ गते, शुक्रबार