१३० वर्षपछि जोडियो मूर्तिको टाउको
काठमाडौं, ८ माघ । कम्बोडियाको फोम दा मन्दिरमा रहेको हिन्दुहरुको पुजनीय भगवानको एक मुर्तिको टाउको १३० वर्षपछि जोडिएको छ । सो मूर्तिको टाउको फ्रान्सेली शोधकर्ताहरुले लगेका थिए । १३० वर्षपछि मूर्तिको टाउको फ्रान्स सरकारले फिर्ता दिएपछि हालै सो मूर्तिले पुनः पूर्णाकार पाएको हो । कम्बोडियाको राष्ट्रिय संग्रहालयमा सो मूर्तिको टाउको जोड्ने कार्य पुरा भएको छ […]
२०७२ माघ ८ गते, शुक्रबार