बिश्व

चट्याङवाट २९ मृत्यु , ९ जना घाइते

काठमाडौ, ८ असार । भारतको विहारमा मंगलबार चट्याङ पर्दा २९ जनाको मृत्यु भएको छ । बिहारको सुबेस्थित विपत प्रवन्धन विभागले यसको पुष्टि गरेको छ । राजधानी पटनास्थित विभागका अनुसार अलग अलग ९ स्थानमा परेको चट्याङमा २९ जनाको ज्यान गएको हो । सबैभनदा बढी पटना जिल्लामा भएको छ । पटनामा ६ जनाको मृत्यु भएको छ। नालन्दा […]

२०७३ असार ८ गते, बुधबार

विश्वमा मरुभूमिकरणका कारण ८० करोड मानिस कुपोषणको शिकार

काठमाडौं, ७ असार । खेतीयोग्य जमीनको मरुभूमिकरणका कारण विश्वका ८० करोड मानिस लामो समयदेखि कुपोषणको मारमा परेको तथ्यांक सार्वजनिक गरिएको छ । जमिनको क्षयीकरण, उत्पादकत्वमा ह्रास, खडेरी, पानीको अव्यवस्थित प्रयोग र जैविक विविधतामा आएको ह्रास जस्ता कारण खेतीयोग्य जमिन मरुभूमिमा परिणत हुँदै गएको संयुक्त राष्ट्रसंघले जनाएको हो । यसले गर्दा कृषिमा आश्रीत विश्वका करोडौं सीमान्तकृत […]

२०७३ असार ७ गते, मंगलवार

यस्तो ताल, जहाँको पानी सधै उम्लिरहेको हुन्छ

काठमाडौँ, ७ असार । न्यूजिल्याण्डको वेमांगु ताल तातोपानी भएको विश्वकै सबैभन्दा ठूलो ताल हो । यो तालको पानी ५०–६० डिग्री सेन्टिग्रेडसम्म तातो हुन्छ । तालमा पानी हमेसा उम्लिरहेको हुन्छ । हमेसा यो तालबाट बाफ उठिरहेको देख्न सकिन्छ । तातो पानीकै कारण तालमा खसेको खण्डमा मानिसको मृत्यु हुन सक्छ । तालको सतहमा कार्बन डाइअक्साइड र हाइड्रोजन […]

२०७३ असार ७ गते, मंगलवार

काबुलमा आत्मघाती हमला, नेपाली पनि हताहत भएको आशंका

काठमाडौं, ६ असार । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती हमला भएको छ । एउटा मिनी बसलाई लक्षित गरेर हमला भएको अधिकारीहरुले जनाएका छन् । विस्फोटमा के–कति मानवीय क्षति भयो भन्ने प्रष्ट विवरण आइसकेको छैन । बीबीसीका अनुसार सो बसमा नेपाली गार्ड यात्रा गरिरहेका थिए । न्यूयोर्क टाइम्सले जनाएअनुसार नेपाली सुरक्षा गार्ड सवार मिनी बसमा आत्मघाती हमला […]

२०७३ असार ६ गते, सोमबार

इराकमा मानवीय आपत : राष्ट्रसंघ

काठमाडौँ, ६ असार । इराकी सेनाले त्यहाँको फलूजा शहरमा कब्जा गरेपछि ठूलो संख्यामा मानिसहरु आफ्नो थातथलोबाट पलायन भइरहेका छन् । जसका कारण ठूलो मानवीय आपत सृजना भएको चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ । इराकी सेनाको चार हप्ता लामो सैन्य कार्वाहीपछि फलूजालाई आईएसको नियन्त्रणबाट मुक्त गरिएको थियो । यस संघर्षका क्रममा ज्यान बचाउन ८० हजारभन्दा बढी […]

२०७३ असार ६ गते, सोमबार

एक सय छ बर्षीया हजुर आमाले बोकिन ओलम्पिकको दीप

काठमाडौँ, ५ असार । रियो डे जानेरो , ५ असार । नभकला (स्काइडाइभिङ्ग) मा निपूर्ण भएको तीन बर्षपछि आइडा जेमाङक्यु नामक एक बृद्धा ओलम्पिक दीप (टर्च) बोक्ने सवभन्दा जेठो उमेरको महिला हुनु भएको छ । उहाँले ब्राजिलको आमाजोनेली महानगर भनि परिचित माहापामा उक्त ओलम्पिक टर्च लिई प्रदर्शन गनु भएको छ । यस अघि १०१ बर्षीय […]

२०७३ असार ५ गते, आईतवार

युरोकपमा तेस्रो चरणका खेल सुरु हुँदै

काठमाडौ, ५ असार । फ्रान्समा जारी युरोकप फुटबलमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदैछन् ।यो चरणका खेल सकिएपछि समुहबाट प्रि क्वाटरफाईनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ । आज राति समुह ए का अन्तिम लिग खेलहरु हुनेछन् । राति पौने १ बजे हुने खेलमा आयोजक फ्रान्स र स्विट्जरल्याण्ड भिड्दा रोमानियाले अल्बानियाको सामना गर्नेछ । यो समुहबाट फ्रान्स […]

२०७३ असार ५ गते, आईतवार

रियो दि जेनेरियोमा वित्तीय आपतकाल घोषणा

काठमाडौं, ४ असार । ब्राजिलको रियो दि जेनेरियो राज्यमा ओलम्पिक्स सुरु हुन ५० भन्दा कम दिन बाँकी रहँदा वित्तीय आपत्काल घोषणा गरिएको छ । आफ्नो घोषणासँगै रियोका अन्तरिम गर्भनर फ्रान्सिस्को दोर्नेल्सले राज्य ‘टाट पल्टिएको’ प्रस्ट पारेका छन् । उनले गम्भीर आर्थिक संकटको चुनौतीका कारण प्रतियोगिताअघि विशेष कदम चालिनुपर्ने बताए । आपत्काल घोषणाले ओलम्पिक आयोजनाका लागि […]

२०७३ असार ४ गते, शनिबार

सार्वजनिक स्थलमा ढुंगा हानेर मृत्युदण्ड

काठमाडौं, ३ असार । इराकमा अन्तर्राष्ट्रिय आतंकवादी संगठन ‘इस्लामिक स्टेट’ (आइएस)ले चार जनालाई ढुंगा हानेर मृत्युदण्ड दिएको छ । उनीहरुमाथि आइएसले व्यभिचारको आरोप लगाएको थियो । मृत्युदण्ड दिएको अवस्थामा खिचिएका केही तस्वीर हालै सार्वजनिक भएको छ । तस्वीरमा ढुंगाको थुप्रोका अतिरिक्त उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति देखिन्छ । उपस्थित सयौं सर्वसाधारणमध्ये बालबालिकाको संख्या पनि उल्लेख्य पाइएको […]

२०७३ असार ३ गते, शुक्रबार

जम्मु कश्मिरमा कर्फ्यु

काठमाडौ, २ असार । भारत प्रशासित जम्मु कश्मिरको जम्मुमा मुस्लिम युवाले मन्दिर तोडफोड गरेपछि साम्प्रदायिक तनाव बढेको छ । तनाव बढ्दै गएपछि सहरमा कर्फ्यु लगाइएको छ भने इन्टरनेट सेवासमेत बन्द गरिएको छ । हिन्दू समर्थक प्रदर्शनकारीहरुले प्रहरी चौकीमा पसेर गाडी तोडफोड गर्नुका साथै विद्यालयमा समेत क्षति पुर्याएका छन् । प्रहरी र प्रदर्शनकारीबीच घन्टौं झडप भएको […]

२०७३ असार २ गते, बिहीबार