‘रुस र अमेरिकाबिच सम्बन्ध बिग्रिएको छैन ‘
काठमाडौँ । रुसले अमेरिकाबिचको सम्बन्धमा केही कटुता देखिएपनि अमेरिकासँग काम गरिरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग रिसाएको भन्ने बताइरहँदा रुसले अमेरिकासँग हरेक विषयमा छलफल र वार्ता हुने गरेको बताएको छ ।राष्ट्रपति ट्रम्पको आलोचनाको पहिलो प्रतिक्रियाका क्रममा रुसी प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी पक्षसँग रुस राम्रो सम्बन्ध निर्माण गर्ने पक्षमा रहेको जनाउँदै […]
२०८१ चैत्र १९ गते, मंगलवार