बेलायत युक्रेनको रक्षाका लागि सेना पठाउन तयार
काठमाडौँ । बेलायती प्रधानमन्त्री केइर स्टारमरले युक्रेनको सुरक्षाका लागि सेना तैनाथ गर्न तयार भएको बताएका छन्। स्टारमरले युक्रेनको सुरक्षा पनि महत्त्वपूर्ण विषय भएको बताएका हुन्। उनले टेलिग्राफमा लेख्दै शान्ति स्थापनाका साथै भविष्यमा पनि पुटिनबाट हुनसक्ने खतराबाट जोगाउनका लागि आफू युक्रेनलाई सहयोग गर्न तयार भएको बताएका हुन्।सोमबार पेरिसमा हुन लागेको युरोपेली सम्मेलनको पूर्व सन्ध्यामा स्टामरले युक्रेनको […]
२०८१ फाल्गुन ५ गते, सोमबार