चीनले गोप्य सूचना चोर्यो : हिलारी
काठमाडौं, २१ असार । अमेरिकी पूर्वविदेशमन्त्री तथा राष्ट्रपति उम्मेदवारकी दाबेदार हिलारी क्लिन्टनले चीनले आफ्नो देशको गोपनीयता चोरिरहेको आरोप लगाएकी छन्। ‘ह्याकिङ’को माध्यमबाट चीनले व्यावसायिक गोपनीयता र सरकारी सूचना प्राप्त गरिरहेको उनको दाबी छ। अमेरिकामा परिवर्तन हुन नसक्ने सबैथोक हयाकबाट चीनले प्राप्त गरिरहेको दाबी गर्दै उनले त्यसबारे निगरानी गर्न सरकारसँग आग्रह गरिन्। सन् २०१५ को सुरुमा […]
२०७२ असार २१ गते, सोमबार