अमेरिकामा फहरायो क्यूवाको झण्डा
काठमाडौं, ५ साउन । अमेरिकामा ५४ वर्षपछि पहिलो पटक क्यूवाको झण्डा फहराएको छ । अमेरिका र क्यूवाले कुटनीतिक सम्बन्ध पुनस्र्थापना गरेसँगै अमेरिकामा क्यूवाको झण्डा फहराउन थालेको हो । अमेरिकामा क्यूवाको दुतावास खुलेकोमा वाशिंटनमा एक औपचारिक कार्यक्रम आयोजना गरियो । क्यूवाका विदेशमन्त्री ब्रुनो रोड्रिगुएजको उपस्थितीमा दुतावास भवनमा क्यूवाको झण्डा फहराइँदा क्यूवाली नेता फिडेल क्यास्ट्रोका समर्थकले खुशीयालीमा […]
२०७२ श्रावण ५ गते, मंगलवार