बंगलादेशमा तुफान
काठमाडौं, २३चैत । बंगलादेशका केही स्थानमा आइतबार राति आएको भिषण तुफानका कारण कम्तीमा पनि २२ जनाले ज्यान गुमाएका छन् । तुफानका कारण पाँच जिल्ला पूर्णरुपमा प्रभावित भएको छ । बोगरा जिल्लामा जनधनको सबैभन्दा बढी क्षति भएको अधिकारीहरुले बताएका छन् । बोगरा राजधानी ढाकाको उत्तर करिब २२८ किलोमिटरको दूरीमा पर्दछ । समाचार एजेन्सी रोयटर्सका अनुसार अधिकारीहरुले […]
२०७१ चैत्र २३ गते, सोमबार