थाइल्यान्डमा हजारौ मतदान केन्द्र अवरूद्ध
काठमाडौं । थाइल्यान्डमा प्रतिपक्षी प्रदर्शनकारीले आइतबार हजारौं मतदान केन्द्रलाई अवरूद्ध पारेका छन् । यसबाट राजधानीमा निर्वाचनका विषयमा क्रुद्ध अवस्था सिर्जना भएको छ र मुलुक राजनीतिक अस्थिरतामा गएको छ ।प्रधानमन्त्री यिङलक सिनावात्रालाई पदमुक्त गर्न प्रतिपक्षले अनेकौं साता सडकमा आमप्रदर्शन गरेपनि उनको अर्बपति परिवारले करिब एक दशक लामो शासनलाई मतपेटिकामार्फत विस्तार गर्ने देखिएको छ ।निर्वाचनमा व्यापक अवरोधको […]
२०७० माघ २० गते, सोमबार