प्रदर्शनकारीलाई सडकमा नफर्कन चेतावनी
काठमाडौं । हङकङका मूख्य कार्यकारी सी वाई लेउङले प्रदर्शनकारीहरुलाई फेरि सडकमा नफर्कन चेतावनी दिएका छन् ।हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिएलगत्तै सीले उक्त चेतावनी दिएका हुन् । प्रहरीको धैर्यलाई कमजोरी नठान्न उनको चेतावनी छ । पूर्ण प्रजातन्त्रको माग गर्दै प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई नियन्त्रण गर्न खोज्दा हङकङमा ठूलो झडप भएको थियो । प्रशासनिक भवनहरु रहेको क्षेत्रमा विद्यार्थीले गरेको […]
२०७१ मंसिर १६ गते, मंगलवार