राष्ट्रपति ट्रम्प र एलन मस्कविरुद्ध प्रदर्शन
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्कविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । राष्ट्रपतिका रुपमा ट्रम्पले पदभार ग्रहण गरे यता गरेका काम र निर्णयमा असन्तुष्टि जनाउँदै सोमबार अमेरिकामा प्रदर्शन भएको हो । ट्रम्पसँगै उनका सहयोगी मस्कको समेत प्रदर्शनकारीले चर्को विरोध गरेका छन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ‘५०५०१ मुभमेन्ट’ नामको समूहले राजधानी वाशिङ्टनमा भेला […]
२०८१ फाल्गुन ६ गते, मंगलवार