नाइजेरियामा विद्यार्थीमाथि अन्धाधुन्ध गोली प्रहार ,४३ विद्यार्थीको मृत्यु
कानो , १४ फाल्गुन – नाइजेरियाको सशस्त्र विद्रोही समूह बोको हरामका बन्दुकधकारीले एक माध्यमिक विद्यालयका विद्यार्थीमाथि अन्धाधुन्ध गोली प्रहार गरी ४३ को हत्या गरेको छ । विद्यार्थीहरू सुतिरहेको बेला बिहान छात्रावासलाई लक्षित गरी यो आक्रमण भएको थियो । हताहती हुनेको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले जनाएका छन् । पश्चिमी नाइजेरियाको दामातुरु राज्यको राजधानीबाट करिब ६० […]
२०७० फाल्गुन १४ गते, बुधबार