शीतकालीन ओलम्पिकमा टुथपेष्ट बमको खतरा
काठमाडौं । अमेरिकाले रुसमा हुने शीतकालीन ओलम्पिक खेलका लागि उडान भर्ने विमान कम्पनीहरुलाईर् ‘टुथपेष्ट बम’ बाट सावधान रहन भनेको छ । अमेरिकाको अन्तरिक सुरक्षा विभागले अमेरिकी मिडियाहरुलाई भनेको छ कि टुथपेष्टमा विस्फोटक पदार्थ लुकाएर विमानका तस्करी हुनसक्छ । यसको प्रभाव रुसलाई पर्नेछ, जहाँ शीतकालीन ओलम्पिकको तयारी भइरहेको छ । यद्यपि सुरक्षा विभागले अहिले अमेरिकासँग कुने […]
२०७० माघ २३ गते, बिहीबार