ड्रोन आक्रमणको कारण सोधिने
६ कात्तिक । पाकिस्तानले आफ्नो देशमा अमेरिकाले गरेको मानवरहित विमान ड्रोन आक्रमणको विषयमा राष्ट्रपति बाराक ओबामासँग जवाफ माग्ने भएको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले राष्ट्रपति बाराक ओबामासँग मानवरहित विमान ड्रोन आक्रमणको जवाफ माग्ने तयारी गरेका छन् ।आतंककारी लुकेको आशंकामा अमेरिकाले गरेको ड्रोन आक्रमणबाट पाकिस्तानमा हजारौं सर्बसाधारणले ज्यान गुमाउँदै आएका छन् । सरिफले बुधवार हुने […]
२०७० कार्तिक ६ गते, बुधबार