परपुरुषसँग लागेको भन्दै छोरीलाई गोली
काबुल, – अफगानिस्तानको एक धार्मिक मान्यताले जकडिएको गाउँ छ र त्यहाँ करिब ३०० जना गाउँले जम्मा भएका छन् । किन भने त्यहाँ एकजना युवतीलाई गोली हानेर मारिँदै थियो । तर ती गाउँलेले ती युवतीलाई बचाउनका लागि होइन कि उनलाई कथित कारबाहीस्वरुप हत्या गरेको हेर्न वा हत्याको साक्षी बस्नका लागि त्यहाँ उपस्थित भएका थिए । तिनै […]
२०७० बैशाख २१ गते, शनिबार