तालिबानका तीन उच्च नेता रिहा
काठमाडौं, १३ मंसिर । पाकिस्तानले तालिबानका तीन उच्च नेतालाई रिहा गरेको छ । अफागानिस्तानले सुरु गरेको शान्ति प्रक्रियालाई सहयोग पु¥याउने गरी पाकिस्तानले तालिबानका तीन उच्च नेतालाई रिहा गरेको अन्तराष्ट्रिय समाचार सस्थाले बताएका छन् ।समाचारमा बताइएका एक पाकिस्तानी अधिकारीका अनुसार रिहा हुनेमा अफगान तालिबानका प्रमुख मुल्ला उमरका एक पूर्व सल्लाहकार मुल्ला अब्दुल अहद जहाँगीरवाला, हेलमन्दका पूर्व […]
२०७० मंसिर १३ गते, बिहीबार