समलिङ्गी विवाह संबन्धि कानुनको विरोध
समलिङ्गी विवाहलाई मान्यता दिने कानुनको विरोधमा फ्रान्सको राजधानी पेरिसमा झण्डै डेढलाख मानिस सडकमा उत्रिएका छन् ।तर प्रदर्शनकारीले भने झण्डै दश लाख मानिस सडकमा उत्रिएको दावी गरेका छन् । ठाउँ ठाउँमा भएको झडपमा प्रहरीले १ सय भन्दा धेरैलाई गिरफ्तार गरेको छ ।समलिङ्गी विवाहलाई मान्यता दिने विधेयकलाई राष्ट्रपति फ्रान्स्वा होल्याडले एक हप्ताअघि प्रमाणित गर्नुभएको थियो । विधेयकले […]
२०७० जेष्ठ १३ गते, सोमबार