संयुक्त राष्ट्रसंघद्वारा गाजामा अराजकता बढेको भन्दै चिन्ता व्यक्त
काठमाडौँ । संयुक्त राष्ट्रसंघले गाजामा युद्धसँगै सार्वजनिक अराजकता बढेको भन्दै चिन्ता व्यक्त गरेको छ। राष्ट्रसंघले गाजापट्टीमा अराजकता छाएको, खाद्यान्न अभाव बढ्दै गएको, व्यापक लुटपाट भइरहेको, आश्रयस्थलमा बलात्कारका घटना बढिरहेको बताएको हो।संयुक्त राष्ट्र मानव अधिकार कार्यालय प्रमुख अजित सुङ्घेले विनाशकारी प्यालेष्टाइन क्षेत्रको आफ्नो पछिल्लो भ्रमणको समापन गरेपछि शुक्रबार प्यालेष्टिनीहरूले ‘वास्तवमा बुझ्नुपर्ने मात्रामा’ कष्ट भोगिरहेको बताए।‘भोकमरीको व्यापकता […]
२०८१ मंसिर १५ गते, शनिबार