युक्रेनद्वारा फ्रान्स र बेलायतबाट प्राप्त मिसाइल रुसमाथि प्रहार
काठमाडौँ । युक्रेनले बुधवार बेलुका बेलायत र फ्रान्सले बनाएको मिसाइल रुसमा प्रहार गरेको छ । बेलायती सञ्चार माध्यम तथा रोयटर्सले मिसाइल प्रहार भएको घटनालाई पुष्टि गरेका छन् । युक्रेनका रक्षा मन्त्री रुस्मत उमेरोभले सो प्रहारको घटनालाई स्वीकार गरेका छन् । यस विषयमा बेलायती रक्षा मन्त्रालय तथा फ्रान्सेली रक्षा मन्त्रालयले भने कुनै प्रतिक्रिया जनाएका छैनन् । […]
२०८१ मंसिर ६ गते, बिहीबार