डोनाल्ड ट्रम्पलाई ५० लाख अमेरिकी डलर जरिवाना

काठमाडौँ । अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर जरिवाना तोकेको छ । ट्रम्पमाथि सन् १९९० मा एक महिला लेखिकामाथि यौन शोषण गरेको आरोप लागेको थियो । ट्रम्पले भने आफूमाथि लागेको आरोप हास्यास्पद र नाटकीय ढंगबाट गरिएको एक प्रपन्चको रुपमा ब्याख्या गर्दै आफू निर्दोष रहेको […]
२०८० बैशाख २७ गते, बुधबार