नेकपा केन्द्रिय समिति बैठक : केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु

२०८२ आश्विन २७ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ। आइतबार सुरु भएको उक्त बैठकमा महासचिव विप्लव सीले ‘विशेष परिस्थितिको विशेष कार्यभार’सम्बन्धी राजनीतिक प्रतिवेदन पेस गर्दै त्यसको व्याख्या गरेका थिए।
महासचिव विप्लव सीद्वारा प्रस्तुत उक्त प्रतिवेदन माथि आजवाट केन्द्रिय सदस्यहरुले धारणा राख्ने सुरु भएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]