अस्थायी शिक्षकहरुको अनसन शुरु

२०७० असार २२ गते, शनिबार

काठमाडौं, असार २२ – सामुदायिक विद्यालयका अस्थायी शिक्षक र कर्मचारीले शनिबारदेखि काठमाडौंको रत्नपार्कमा रिले अनसन शुरु गरेका छन ।सरकारले आफूहरुका मागलाई सम्बोधन नगरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन ।अस्थायी शिक्षक र कर्मचारीका माग सम्बोधन गरेर यसअघिको सरकारले अध्यादेश राष्ट्रपतिकोमा सिफारिस गरेपनि अध्यादेश रोकिएको भन्दै शिक्षकहरुले विरोध जनाएका छन् । उनीहरुले तत्काल अध्यादेश जारी गर्न माग गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु