आजदेखि सेतो मछिन्द्रनाथको रथयात्रा

२०७० बैशाख ५ गते, बिहीबार


काठमाडौ,– आज बिहीबारदेखि सेतो मच्छिद्रनाथको रथयात्रा शुरु हुँदैछ ।काठमाडौको तीनधारा पाठशालाबाट बेलुकीपख शुरु हुने रथयात्रा रत्नपार्क, भोटाहिटी, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, हनुमानढोका, मरु, जैसीदेवल, ज्याबहाल हुँदै लगनमा पुगेर पाँचौ दिनमा सकिन्छ ।काठमाडौ उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन बसेको हो । मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार