काठमाडौंमा नदीको २० मिटर दूरीसम्म भवन बनाउन नपाइने

२०८१ श्रावण ३० गते, बुधबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न नपाइने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगरभित्रका नदीको दायाँरबायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो ।
महानगरपालिका क्षेत्रभित्रका नदीको नापी नक्साबाट कायम रहेको छेउवाट दायाँबायाँ छोड्नुपर्ने भनी तोकेको दुरीको अतिरिक्त थप २० मिटर जग्गामा भवन बनाउने नदिने निर्णय गरेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज तराईका जिल्लामा होली पर्व मनाइँदै

२०८२ फाल्गुन १९ गते, मंगलवार

आज खण्डग्रास चन्द्रग्रहण

२०८२ फाल्गुन १९ गते, मंगलवार