नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग

२०८२ कार्तिक २७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको छ। सो पार्टीका महासचिव विप्लव सीले बुधबार एक बिज्ञप्ति जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी समाजवादी मोर्चाबाट अलग भएको जानकारी दिएका हुन्।
महासचिव विप्लव सीले समाजवादी मोर्चामा आवद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाएकाले समाजवादी मोर्चाको औचित्य समाप्त भएको बताएका छन्।

प्रतिक्रियाहरु

[anycomment]