टिपरको ठक्करबाट दुई जनाको मृत्यु

२०७९ असार ९ गते, बिहीबार


काठमाडौं । भक्तपुरमा आज विहान टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । सुर्यविनायक आदर्श सडक खण्डमा काठमाडौंबाट जगातीतर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । ठक्कर दिने टिपर र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज वर्षा र हिमपातको सम्भावना

२०८३ बैशाख ४ गते, शुक्रबार

जुडशीतल पर्व मनाइँदै

२०८३ बैशाख १ गते, मंगलवार

नयाँ वर्ष वि. सं. २०८३ प्रारम्भ

२०८३ बैशाख १ गते, मंगलवार