कला तथा साहित्य

आँसु

सस्तो त आँसु छपैसा नपर्ने आँसुतर बहुमूल्य आँसुअभाबमा हुन्छ आँसुपानीको श्रोत हिमालतर आँसुको श्रोत दुःख हो।गरिबी मात्र दुःख होईनसाहेबी पनि दुःख हुन्छ,धनिको चिन्ता धनको हुन्छतर कहिल्यै मेटिदैन चिन्ताआजको सुख भोलि दुःख हुन्छ।आज एकलाख पाएको सुखभोलि दुई लाखमा चिन्तापर्सि एक करोडको अभियन्ताचिन्ता पहाड बन्छअनिभ्रष्टाचारले शिखर चुम्छअरबौंको सपना बुन्छ।मानिस असंतोषी पनि होयसैलेमानिस चन्द्रमामा पदार्पण गर्छमानिस असंतोषी होयसैलेचिन्ताबाट […]

२०८० श्रावण २२ गते, सोमबार

बाध्यता

निहुरिएको कदकसरि हेर्ने?फाटेको जाँगेटालो माथि टालोजालीले ढाकेकोछर्लंग देखेकोतर नदेखे झैंगर्नुपर्ने बाध्यता।।।। भन्दा देख्नेलाई लाजसभ्यताको लागिबाध्यतानखाएको तर डकारबाध्यतापेटभरि खाना तर पेट थिच्नेबाध्यतातर कतैतरकारी त छ बारी भरितर अर्कैकोनून पानी मात्र छ खानुबाध्यताजागिर छैन सरकारले दिएनबिदेश जाने बाध्यताअचाक्ली महंगीजुलूश लगाउने बाध्यताघरमा एक दाना चामल छैनमर्नु भन्दा घर फोर्नुबाध्यताअन्यायले घेरिएको बेलाजेल जानु बाध्यताकसैले गोली ताक्छ भनेछाती थाप्न बाध्यताया […]

२०८० श्रावण १७ गते, बुधबार

”क्रान्तिको बिगुल फुक्नुपर्छ”

खाना पकाउनलाई पनि तचुलोमा आगो बाल्नुपर्छआगो निभ्न नदिनलाई पनि तदाउरा थप्नु पर्छ,आगो फुक्नुपर्छदासताबाट मुक्ति पाउनलाई पनि तक्रान्तिको बिगुल फुक्नुपर्छ । बिगुल नफुकेर यहाँकसले सुनेको छर ?साच्चिकै क्रान्तिको बिगुलफुक्नु हुदैन,कसैले भनेको छर? बिगुल नफुक्नु भन्नेलाई पनि तक्रान्तिको महान बाटोमाप्रेरित गरेर हिड्न,आव्हान गर्नकान फुट्ने गरी,दिमाग भुट्ने गरीक्रान्तिको बिगुल फुक्नुपर्छ । “काल मार्क्सले साम्यवादीविगुल नफुकेको भएलेनिन र स्टालिनले […]

२०८० श्रावण १७ गते, बुधबार

वीरजङ्ग : अविचलित क्रान्तिकारी नेता

नेपालको कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको नेतृत्वमा सहभागी हुँदै अनवरतरूपमा क्रान्तिमा आफ्नो सम्पूर्ण जीवनलाई समर्पित गर्ने, अथक क्रान्तिकारी नेता एवम् कुशल अभिभावक चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ कम्युनिस्ट आन्दोलनका एउटा स्थापित नाम हो । २०१७ फाल्गुन ७ गते कम्युनिस्ट भूमि रोल्पाको ग्रामीण भेगमा भएको हो । वीरजङ्ग सम्पन्न परिवारमा जन्मिनुभएको थियो । पारिवारिक हिसाबले सम्पन्न परिवारमा जन्मे पनि […]

२०८० श्रावण १५ गते, सोमबार

हो कमरेड, यसरी समाजवाद आउदैन

हो कमरेड,अम्रिसो बेचेर समाजवाद आउदैनकिनकी तिमीजस्ता पौरखहीन छोरा जन्मिए पछिगैरी खेत अनि बारी-पाखा सबै बाझो हुनु पर्छअनि हाम्री आमाएक छाक खान र एकसरो लाउनधनाढ्यका आँगनमा भिख माग्न जानै पर्छ हो कमरेड ,कुखुरा, गाईभैंसी र बङ्गुर पालेर समाजवाद आउदैनकिनकितिमी जस्ता युवा अर्कैले पालेको कुखुरा र बङ्गुर लुटेर मासु खान पल्के पछिअनि अर्कैले पालेको गाईभैंसीको दुध चोरेर […]

२०८० श्रावण ८ गते, सोमबार

बलिदानीपूर्ण विद्रोहको अमरगाथा:नाङ्गेली

महिला मुक्तिको वलिदानीपूर्ण संर्घषको नेतृत्व गरिरहेको अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रीय प्रकाशन विभागद्धारा आफ्नो समसामयिक वैचारिक पत्रिकाको नाम ‘नागेली’ (Nangelee) राखेर कथित जात प्रथाको पाखण्डी, लज्जाजनक कुसंस्कारका विरुद्ध वलिदानीपूर्ण विद्रोह गर्ने एउटी श्रमिक समुदाय (दलित) महिलाको अमरगाथालाई सम्मान गरेको छ । सन् १८०२ र १८०३ को घटना हो । हालको भारतको केरला राज्य बन्नुभन्दा […]

२०८० श्रावण ४ गते, बिहीबार

आज २१०‍औँ भानुजयन्ती

काठमाडौँ । आज २१०औँ भानुजयन्ती , नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए। भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली […]

२०८० असार २९ गते, शुक्रबार

कमरेड वीरजङ्ग ः विचार र व्यवहारका मिसाइल

हाम्रो पहिलो भेट २०७१ मा युवा सङ्गठनको थबाङ अभियान समापनमा बुटवलको रातो घरमा भएको थियो । त्यतिबेला अत्यधिक चर्चामा थियो रातोघर, त्यो यसकारण पनि कि हाम्रो पार्टीले संशोधनवादका विरुद्ध विद्रोह गरेको थियोे भने जडसूत्र र अकर्मण्यताका विरुद्ध आपूmलाई तयार गर्दै थियो । पश्चिम नेपालका अधिकाश राजनीति–वैचारिक प्रशिक्षणहरूको अगुवाई बुटवलस्थित यही रातोघर गरेको थियो, जसको नेतृत्व […]

२०८० असार २५ गते, सोमबार

क्रान्तीप्रति घात गर्नेहरुलाई दरिलो खबरदारी र क्रान्तिकारीहरुलाई उर्जा दिने गित – “ओ हितसङ्गी “

क्रान्तिको मार्ग सजिलो हुदैन तर त्यो मार्गमा यात्रारत रहदाको आनन्द छुट्टै र बिशिस्ट हुन्छ । क्रान्ती भित्रको आनन्द एक सच्चा क्रान्तियात्रीले मात्र महसुस गर्न सक्छ । वर्गबिहिन समाज निर्माणको महायात्रा सटिक हुदैन , त्यो निकै लामो र कठिनतम हुन्छ । यो यात्रा अघि बढ्दै जादा जब चुनौतिका अजङ्ग पहाडहरु अगाडी खडा हुन्छ्न क्रान्तिकारी योद्धाहरुको वास्तविक […]

२०८० असार २४ गते, आईतवार

रामकृष्ण ढकाल र कु्श्मा महराको ‘कहाँ छ स्वर्ग भन तिमी’ सार्वजनिक (भिडियोसहित )

काठमाडौँ । गीतकार पुरण क्षेत्रीको शब्द सिर्जना र सन्तोष श्रेष्ठको संगीतमा नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी सदस्य सचिव कु्श्मा महरा ‘प्रगती’ र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा ‘कहाँ छ स्वर्ग भन तिमी’ गित सार्वजनिक भएको छ । राजु कार्कीको संगीत संयोजन रहेको उक्त गीतको भिडियोलाई विष्णु न्यौपाने र सुन्दर पाण्डेले भिडियो संपादन गरेका हुन । […]

२०८० असार २३ गते, शनिबार