झण्डै मरेको दिन

एक पटक म बनारसबाट आउँदै गर्दा रापती नदीमा आएँ। नदी निकै ठूलो थियो। गोधुलीको समय थियो। मैले आधाघण्टा सम्म नदीलाई एक टकले हेरेँ। नदी आफ्नै गतिले बहिरहेको थियो। पानीका छालहरु वरै सम्म आउदै जाँदै गर्दथे। सुनसान थियो वातावरण। अलि तलैबाट एउटा मानिस नदी तर्दै थियो। उसले आफ्नो सरसामान एउटा झोलामा राखी टाउकामा फेटाजस्तो गराई बाँधेको […]
२०८० असार १९ गते, मंगलवार