कवि र कविता वारे !
के शासकहरू पनि कविता लेख्छन् ?हो शासकहरू पनि कविता लेख्छन्तर तिनीहरू कवितामा कविता लेख्दैनन्तिनीहरू कवितामा लाजभाँड लेख्छन्के शासकहरू पनि कविता मन पराउँछन ?हो शासकहरू पनि कविता मन पराउँछन्तर तिनीहरू कविताजस्तो कविता मन पराउँदैनन्बरु ,निलो फिल्मजस्तो कविता मन पराउँछन्जहाँ कविता हुँदैनअरु नै थोक हुन्छ भरमारत्यस खाले कविता शासकहरूपार्टीको वैठक रोकेर पनि सुन्छन् !जव शासनमा शङ्कट आउँछशासकहरू […]
२०७८ असार २२ गते, मंगलवार