ऊ अर्थात ढाँट बहादुर
कैले, उसैको टाङ्मुनि छिरेर उसैले हामीलार्ई सिध्याउने भयो भन्छ । कैले, उसैलार्ई काँधमा बोकेर उनीहरूबाट खतरा छ भन्छ बन्दुक नै बन्दुकको घेराबाट कैलै आत्तितै चिच्याउँछ– ‘ऊ..ऊ मलार्ई मार्न आउँदै छन !’ कैले, रातो झण्डाले सिँगान पुच्छै भन्छ– ‘अरुले हामीलार्ई फुटाउँन खोज्दै छन’ कैले, विचलनसँगै मन्द मन्द मस्किदै भन्छ– ‘कसैले हामीलार्ई विगार्न खोज्दै छन’ कैले, महाजनको […]
२०७७ चैत्र ३० गते, सोमबार