कला तथा साहित्य

खोइ प्रचण्ड ?

खोइ ? प्रचण्ड खोइ ?प्रचण्डपथ खोइ ?सहिदका सपनाहरू खोइ ?नौलो जनवाद खोइ ?जनअदालत खोइ ?जनमुक्ति सेना खोइ ?वाईसीएल खोइ ? जनवादी कलाकार खोइ ? खोइ ? प्रचण्ड खोइ ?जनयुद्धका हतियार खोइ ?सर्वहारा वर्गका सपना खोइ ?युवाहरूका सपना खोइ ?विद्यार्थीहरुका सपना खोइ ?दलितका सपना खोइ ?महिलाका सपना खोइ ?उत्पीडित जनताका सपना खोइ ? खोइ ? प्रचण्ड […]

२०७८ बैशाख ३१ गते, शुक्रबार

सकुन्जेल मोज गर

·तिमी सरकार फेरतिमी कुर्सि पनि फेरतिमी मन्त्री फेरतिम्रो भ्रष्टाचार गर्ने अबधि सकियोअर्को भ्रस्टलाइ पालो देउतिम्रो दलालि गर्ने अबधि सकियोअर्को दलाललाइ पालो देउतिमीले लुट्ने दिन सकियोअर्को लुटाहालाइ पालो देउजनता त चुनाबमा न चाहिन्छनजनतालाइ त लाठि देउ, बुट देउअक्सिजन नपाएर मरिरहेका जनतालाइमर्न देउ, आखिर तिम्रो के नै जान्छ र ?स्याल गिद्द मरे झै मर्न देउकिरा कारि मरे […]

२०७८ बैशाख ३० गते, बिहीबार

आमाप्रति रातो सलाम

इतिहास लेख्ने निर्माताम कसरी व्याख्या गरुँआज म तिम्रो बारेमा“आमा” भन्दा माथीठुलो कुनै जाती देखिनमेरो दृष्टिकोणमालेखिएको छैनत्यो शब्दकोषमात्यसैले आमा तिमीजीवन र जगतकोसृष्टिकर्ता हौ । छाडिदिनुस् तीवीर पुरुषका कुराइतिहास पल्टाउदातिम्रो काखबाटपल्टाउने गरिन्छ“आमा”तिमी महावीर हौ ।महावीर आमाप्रतिरातो सलाम छ । पिडा पिएर जिउनेतिम्रो जिन्दगानीप्रतिरातो सलाम छ “आमा”जन्माउदा स्वास दियौंमृत्यु हुदा नाम दियौंस्वास र नाम बिचकोयात्रा गर्ने जिबन दियौत्यही […]

२०७८ बैशाख २८ गते, मंगलवार

हत्याराको देश हो यो !

बसन्तमा जीवन हराएको छ।अस्पत्तालमा गयो घर जान्छघर बस्यो जीवन जान्छ।कोरनाको कहर श्वासफेर्न गाह्रोनिजी अस्पत्तालको मनपरीबिचौलीयाको तस्करीमाफियामा देशस्वास्थ्य प्रमुख माफियामन्त्रि माफियाब्यबस्थाको मूल नै माफियाहाका हाकी ३५ करोड कमिशनखोपमा मनपरी,स्वस्थ्यमा ब्रह्म लूटसाम्राज्यबादले चलाएको देशछैन यहाँ नेपाली भेषनेपालीपन र नेपाली परिबेशदलाल पुँजिबादमादलाली सँस्कृतिबिक्रिति र बिसंगती . काम अनुसार दाम हुन्छ।साम्यबादमाआबश्यकता अनुसार माम हुन्छ।तर यहाँ किन बिभेद हुन्छ?दलाल पुँजिबादमा […]

२०७८ बैशाख २८ गते, मंगलवार

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको विहिबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले जानकारी दिए । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ ।नेपालको पहिलो व्यवसायिक चलचित्र […]

२०७८ बैशाख २३ गते, बिहीबार

इच्छुक पुरस्कार बलराम, रमण र सीताको पोल्टामा

काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक पुरस्कार बलराम तिमिल्सिना , रमण थामी र सीता विक (सम्झना)लाई प्रदान गरिने जनाइएको छ। इच्छुक सांस्कृतिक प्रतिष्ठानका सदस्यसचिव मित्रलाल पंज्ञानीले बिज्ञप्ति जारी गर्दै हरेक वर्ष माक्र्सवादी साहित्य, कला, संस्कृति र सौन्दर्यचिन्तनका क्षेत्रमा कृयाशील र स्थापित साहित्यकार, कलाकर्मी तथा संस्कृतिकर्मीहरू एवम् सो क्षेत्रका नवप्रतिभाहरूलाई पुरस्कृत गर्दै आएकोमा यस […]

२०७८ बैशाख १६ गते, बिहीबार

विकल्प

जसले माओवादपढ्न र बोक्न लगायोउसैले मार्क्सवादछोडेर गएपछिअब उ कहिल्यै फर्कदैनक्रान्तिको कठिन बाटोमापुनः लड्दैन होलायुद्धका मोर्चाहरुउसले पुजीवादको खोलओढेर गएपछिमालेमावादका सिद्धान्तसंगसम्बन्ध विच्छेदगरेर गएपछिअब कहिल्यै पनिउसले पाइला टेक्दैन होला ।सर्वहाराको बस्ती बस्तीमागाउँका डाडापाखाहरुमायुद्धप्राप्ति सबथोक त्यागेरसंसदवादलाई रोजेपछि  दरबारको सम्राट बन्न खोजेपछि  । आजभोलिजिबन र जगतलाईकसरी ब्याख्या गर्छ होला ?उसको समाजशास्त्रमाबर्ग संघर्षलाईकसरी विश्लेषण गर्छ होला ?उसको  दर्शनशास्त्रमादलाल पुजीवादलाईकसरी मापन गरेको होला […]

२०७८ बैशाख १६ गते, बिहीबार

हाम्रो संवेदनालार्ई समवेदना

निकै अभिषप्त छ हाम्रो संवेदना निर्देशित, निस्प्राण र निरर्थक छ म त्यो दुखी संवेदनालार्ई हार्दिक समवेदना प्रकट गर्न चाहन्छु ! हामीलार्ई मान्छे कम र माटो बढी दुख्छ हामीलार्ई यात्रा कम बाटो बढी दुख्छ हामीलार्ई रगत कम र पानी बढी दुख्छ हामीलाई हृदय कम र हिमाल बढी दुख्छ सायद हामी मान्छे कम र ढुङ्गो–माटो पानी र […]

२०७८ बैशाख १२ गते, आईतवार

२८ औँ पारिजात स्मृति दिवस सम्पन्न

काठमाडौँ । प्रगतिशील लेखक सङ्घको आयोजनामा पारिजातको २८ औँ स्मृति दिवस कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । प्रलेस सुर्खेतका का.वा. अध्यक्ष जागेश्वर नेपालले पारिजातको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्दै भने, ‘उहाँ शारिरीक रुपमा ह्विलचियरमा हिड्ने अपाङ्ग भएता पनि ३ कविता सङ्ग्रह, ४ वटा कथा सङ्ग्रह, १० वटा उपन्यास लगायत हजारौँ फुटकर रचनाको धनी हुनु हुन्थ्यो […]

२०७८ बैशाख ६ गते, सोमबार

हाम्रो संवेदनालाई समवेदना

· निकै अभिसप्त छ हाम्रो संवेदनानिर्देशित, निस्प्राण र निरर्थक छम त्यो दुखी संवेदनालाईहार्दिक समवेदना प्रकट गर्न चाहन्छु !हामीलाई मान्छे कमर माटो बढी दुख्छहामीलाई यात्रा कमबाटो बढी दुख्छहामीलाई रगत कमर पानी बढी दुख्छहामीलाइ हृदय कमर हिमाल बढी दुख्छसायद हामी मान्छे कमर ढुङ्गो-माटो पानी र हावा बढी हौं !हामीलाई देशबेस्सरी दुख्छर हतारमा निको हुन्छदुख्नको लागि व्युँझिन्छौंर पञ्चवर्षीय […]

२०७८ बैशाख ५ गते, आईतवार