गायिका रेखा पौडेलको ‘बरिलै तीजमा…’ सार्वजनिक
काठमाडौं, ३१ असार । नेपाली महिलाहरुको महान चार्ड तीज । तीजमा तीज सम्बन्धि गीतहरु हरेक वर्ष सार्वजनिकक हुने गर्दछन् । तीज आउन अझै डेढ महिना बाँकी छ तर तीज सम्बन्धि गीतहरु भने सार्वजनिक भइरहेका छन् । यसै मेसोमा सङ्गीतकार तथा गायिका रेखा पौडेलको तीज कोशेली ‘बरिलै तीजमा…’ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको रेखाको […]
२०७६ असार ३१ गते, मंगलवार