कला तथा साहित्य

पुर्सुङ्गे प्रमुख – बलराम तिमल्सिना

जसरी शिशिरको प्रहारसँगै खस्छन पत्झडका पातहरू जसरी भयानक भूकम्पपछि भत्कन्छन पुराना संरचनाहरू जसरी भारी वर्षापछि अडिन सक्दैनन कमजोर पहाडहरू ठीक त्यसै गरी देशको कार्यकारी प्रमुखको बोली खसेपछि भूइँमा मुख नबिगारी बस्न सक्दैनन नागरिकहरू ! जसरी, मदिरा पान गरेपछि पूर्ववत अवस्थामा नबसेर भावुक या उत्तेजित बन्छन मानिसहरू जसरी, सर्पले लखेट्दा या भूकम्प आउँदा कोही पनि शान्त […]

२०७६ बैशाख २१ गते, शनिबार

बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान

काठमाडौ, २० बैशाख ।“भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि प्रधान र बॉस्कोटाले पाउने भएका छन् । यहि वैशाख २८ गते एक भब्य कार्यक्रम आयोजना गरि गायनतर्फ बरिष्ठ गायक […]

२०७६ बैशाख २० गते, शुक्रबार

नेत्रले लेखे ‘घनश्यामलाई चिठी’

काठमाडौँ, १९ वैशाख । कवि अशोक कुँवर ‘नेत्र’ ले बुधबार आफ्नो नयाँ कविता सङ्ग्रहलाई पाठकमाझ ल्याएक छन । पहिलो कविता सङ्ग्रह ‘आस्थाका बन्दीहरू’ पाठकमाझ ल्याएको दस वर्षपछि उनको दोस्रो कविता सङ्ग्रह ‘घनश्यामलाई चिठी’ पाठकमाझ आएको हो । कवितामार्फत समाज परिवर्तन र रूपान्तरणको स्वर उराल्ने कवि कुँवरका ३५ भन्दा बढी प्राज्ञिक पुस्तकहरू, फुटकर रूपमा विभिन्न पत्रपत्रिकाहरूमा […]

२०७६ बैशाख १९ गते, बिहीबार

पसिनाको रङ्ग – बलराम तिमल्सिना

संसारको जुन सुकै कुना होस जुन सुकै अनुहारका मानिस हुन जुन सुकै भाषा बोलुन उनीहरू यदि उनीहरू मजदूर हुन भने सवैको एउटै हुन्छ पसिनाको रङ्ग ! पसिनाको रङ्ग मात्र होइन एउटै एउटै हुन्छ पूँजीको लुट जुन सुकै भाषा बोलुन मालिकहरू एउटै एउटै हुन्छ लुट्ने तरिका ! सातै महादेशमा जहाँ बगे पनि पसिना त्यो पसिना मात्र […]

२०७६ बैशाख १८ गते, बुधबार

नायिका श्वेता खड्का अस्पतालमा भर्ना

काठमाडौं, १६ बैशाख । नायिका श्वेता खड्का भारतको दिल्लीस्थित बीएलके सुपर स्पेसियालिटी अस्पतालमा भर्ना भएकी छिन् । घाटिमा ट्युमर देखा परेपछि नायिका खड्कालाई उपचारका लागि सो अस्पतालमा भर्ना भएकी हुन् । हालै उनको शल्यक्रिया पछि ट्युमर निकालिएको छ । शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी छिन् । श्वेताले सोमबार बिहान आफ्नो आधिकारिक फेसबुक […]

२०७६ बैशाख १६ गते, सोमबार

संगीतकार मदन दीपविमको निधन

काठमाडाैं, १० वैशाख । सुरिलो रुख सल्लै हो, तिम्रै यादमा कल्पी कल्पी, झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रीया जस्ता चर्चित गीतहरुमा संगीत भरेका संगीतकार मदन दीपविमको निधन भएको छ । छोरी ममता दीपविमसँगै अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका दीपविमको हृदयाघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । केही समय रेडियो नेपालका जागिरसमेत […]

२०७६ बैशाख १० गते, मंगलवार

ठग, शोषक र ईश्वर – बलराम तिमल्सिना

अपराधवोधले सवैभन्दा बढी जल्नेहरू नै भेटिन्छन मन्दिर मस्जिद र चर्चहरूमा ! जो कुनै अपराध गर्दैनन तिनीहरूलाई कामले फुर्सद नै हुदैन या तिनीहरूसँग ईश्वरसँग माफी माग्ने कुनै विषय नै हुदैन उनीहरूसँग हुन्छ ठग र शोषकहरूलाई श्राप दिनु पर्ने माग ! दुखको कुरा- ईश्वर पहिलै मिलिसकेका हुन्छन ठग र शोषकहरूसँग र तिनीहरूले प्राप्त गरिसकेका हुन्छन थप ठगी […]

२०७६ बैशाख ९ गते, सोमबार

प्रलेस र संयुक्त मोर्चा – अनील शर्मा ‘विरही’

प्रगतिशिल लेखक संघ (प्रलेस) माक्सवादी लेखक, कलाकार तथा सास्कृतिकर्मीहरुको साझा संगठन हो । यसले खासगरी पञ्चायती व्यावस्था र सामन्ती संस्कृतिको बिरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गर्यो । नेपाली समाज सामन्ति र साम्राज्यवादी उत्पिडनमा परेको छ । नेपाली जनता लामो समयदेखि सामन्तवाद र साम्राज्यवादको बिरुद्धमा लड्दै आएका छन् । प्रलेसले जनताको प्रतिरोध संघर्षमा उर्जा प्रदान गर्दै आयो […]

२०७६ बैशाख ६ गते, शुक्रबार

आऊ गिरफ्तार गर – बलराम तिमल्सिना

सत्य कुरा बोल्नलाई,छैन हामीलाई डर ! म कविता लेखिरा’छु,आऊ गिरफ्तार गर ! न अपेक्षा न आशक्ति,न छ कुनै लेना देना ! तिमीसँग हामीलाई, न छ भय न छ भर ! हामी हाम्रो विवेकको आदेशमा चल्नेहरू तिम्रो खुनी आदेश त्यो मान्नै पर्छ भन्ने छ र ? कायरले भजन लेख्छ र कविता शाहसीले ! कविता नै कविहरूको […]

२०७६ बैशाख ४ गते, बुधबार

पुलित्जर पुरस्कार घोषणा

काठमाडौं, ४ वैशाख । विश्वकै प्रतिष्ठित मानिने पुलित्जर पत्रकारिता पुरस्कार घोषणा गरिएको छ । विश्वकै महत्वपूर्ण पुलित्जर पुरस्कारअन्तर्गत यस वर्षका लागि विभिन्न विधामा पुरस्कार घोषणा गरिएको हो । जसअन्तर्गत पब्लिक सर्भिस अवार्ड साउथ फ्लोरिडा सन सेजटिनेललाई प्रदान गरिने भएको छ । ब्रेकिङ न्यूज रिपोर्टिङअन्तर्गतको पुरस्कार सेन्ट पिटर्सवर्गमा भएको हत्याकाण्डको रिपोर्टिङ गर्ने पिटर्सवर्ग पोस्ट ग्याजेटले पाउने […]

२०७६ बैशाख ४ गते, बुधबार