मिस्टर क्लाउडलाई प्रश्न – बलराम तिमल्सिना
किन थाति रहेको उज्वल भविष्यको लागि उज्वलहरू वलीवेदीमा चढ्छन ? किन प्रज्वलहरू हिड्छन फेरि प्रज्वलनशील पदार्थ बोकेर ? किन निरन्तरहरू निरन्तर डिटोनेटर जोड्दै छन फ्युजको टुप्पोमा र डाइनामाइटमा घुसार्दै छन ? र किन मैयुमका लेकहरू अनकन्टार धोद्रेहरू नयाँ तिर्थ-स्थल वन्दैछन ? चेतनामा लागेको कपटी वादल उप्काएर एक पटक विगतको आँखाले हेर त ओ मिस्टर क्लाउड […]
२०७६ जेष्ठ १४ गते, मंगलवार