सेतो हात्तीको सवारी – बलराम तिमल्सिना
जव सुरु हुन्छ सेतो हात्तीको सवारी बग्दा बग्दैको हावा रोकिन्छ हिड्दा हिड्दैको पाइला रोकिन्छ बोल्दा बोल्दैको शब्दलाई केही समय घाँटीमै रोक्ने आदेश हुन्छ खाँदा खाँदैको गाँस साट्दा साट्दैको चुम्वन गाउँदा गाउँदैको गीत साराका सारा मुल्तवीमा पर्छन ! सेतो हात्तीको सवारी हुने सडकमा मुर्दा शान्ति कायम गरिन्छ त्यसपछि बज्छ एकोहोरो शङ्खजस्तै साइरन र त्यसपछि शव-वाहनजस्तै गुड्छन […]
२०७६ बैशाख २३ गते, सोमबार