आयमका गुराँसहरू – वैरागी जेठा
लुङ्ग्रीका चिहानमा लडिएका युद्ध हुन् खारामा उठेको वारुदका धूवाँहरू हुन् आयमका गुराँसहरू अन्यौल छन् हाम्रा स्पाती मैदानहरू स्पष्ट बोल्न सकिरहेका छैनन् आयमका सपनाहरू जसले उनको बिँडो थाप्नु थियो थाप्न नसकेर बाटोमा बरालिएर आफ्नो अस्तित्व आकाशमा उडिरहेको चङ्गा झैँ चेट भएपछि कसरी उनको सपना फुल्ने छ राता गुँरासझैँ आयमको मृत्युले ल्याएको इच्छाहरू ,प्रबन्धहीन यात्रा हिँडिरहेछ म […]
२०७३ चैत्र २२ गते, मंगलवार