कला तथा साहित्य

इतिहास शिरोमणिको स्मरण

काठमाडौं, २९ फागुन । नेपाली इतिहास लेखनमा विशेष योगदान पुर्याएका इतिहास शिरोमणि बाबुराम आचार्यको आज यहाँ स्मरण गरिएको छ । पृथ्वीनारायण क्याम्पस, इतिहास तथा संस्कृति विभागद्वारा आचार्यको १२९औँ जन्मजयन्तीका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभिन्न वक्ताले उनको बहुआयामिक व्यक्तित्व र राष्ट्रवादी चिन्तनमाथि प्रकाश पारेका थिए । कार्यक्रममा प्रा डा. दिलबहादुर क्षेत्रीले नेपालमा इतिहास लेखनको थालनी आचार्यले […]

२०७३ फाल्गुन २९ गते, आईतवार

घरमाथि हमला नगर – वैरागी जेठा

यदि मेरो व्यासीमा हमला गर्छस् भने मैले रुद्रास्त प्रहार गर्न नपरोस् बीस वर्षअघि देखि लुटेर मेरो आँगन बर्बरतामा धकल्ने तँ कोहोस् ? मेरो बेसीका आँठाहरू टेक्ने आँट नगर मोर्चाका स्वाँठहरू तैँले छुनुहुन्न मेरो बेसी बैचारिक चेतनभएका हृदय नभएकाहरू तेरा लाठीहरू बाल्न मैले नपरोस् घरीघरी लुटेर खाएका मेरा मासका दानाहरूले तलाई गोलिझैँ हान्ने छ तथाकथित् भूतहरू […]

२०७३ फाल्गुन २६ गते, बिहीबार

युग हिनहिनाउँदा – वैरागी जेठा

बीस वर्षदेखिन् युग हिनहिनाइरहेछ वा ! मेरो घर वा ! गजब यात्रा गर्नुनै नहुने काम गर्नुनै नहुने सम्झनै नसकिने कथाहरू मलाई बोध भ्रम गराईरहेछन् मर गए नेपाली किसान ,मजदूर ,विद्यार्थीहरू हाय माक्र्स हाय माओ स्टालिन बर्तमान युग हिनहिनाउँदा नेपाल फालहालिरहेछ आज किन

२०७३ फाल्गुन २४ गते, मंगलवार

जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेला सम्पन्न

काठमाडौं । शुक्रबारबाट सुरु भएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसाँस्कृतिक महासंघको राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले इश्वरचन्द्र ज्ञावालीको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबारै बेलुका सम्पन्न भेलाले महासंघको उपाध्यक्षमा प्रा.डा. जगदिशचन्द्र भण्डारी र रोशन जनकपुरीलाई चयन गरेको छ भने महासचिवमा हिरामणि दुःखी छानिएका छन् । महासंघको सचिवमा […]

२०७३ फाल्गुन २२ गते, आईतवार

धितालको “देखे तिमीलाई” सार्बजनिक

काठमाडौ , १३ फागुन । युवा गायक नारायण धितालको गीत “देखे तिमीलाई” को हालै सार्बजनिक म्युजिक भिडियो लोकप्रिय बन्दै गएको छ। गायक नारायण धितालकै संगीत र शब्द रहेको उक्त गीत स्कटल्याण्डको रमणनिय स्थानमा छायांकन गरिएको छ। हाल बेल्जियम रहेका गायक धितालले करिब करिब पन्ध्र वर्ष अघि अहिलेका चर्चित कलाकार हरु अन्जु पन्त, शिव परियार, रामचन्द्र […]

२०७३ फाल्गुन १३ गते, शुक्रबार

कृपा फाउन्डेसनको अध्यक्षमा शिव लामिछाने चयन

काठमाडौ , १० फागुन । कृपा फाउन्डेसनको अध्यक्षमा संगीतकार/गायक एवम ब्यबसायी शिव लामिछाने चयन भएका छन । हालै काठमाडौमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ‘सम्ब्रिद्धीका लागि संगीत ‘ भन्ने नाराका साथ कृपा फाउन्डेसनको शुभारम्भ भएको हो । नेपाल कै अत्याधुनिक रेकर्डिङ स्टुडियो कृपा द्रिश्य डिजिटल स्टुडियोबाट सन्चालित टेलिभिजन कार्यक्रम कृपा अनप्लग्ड निकै चर्चित छ। सोही […]

२०७३ फाल्गुन १० गते, मंगलवार

मेरो फूलबारीमा त भमरा नै छैन – मिलनकान्छा किराती

मेरो फूलबारीमा त भमरा नै छैन कुनै फूलको थुङ्गा र जरा नै छैन ।। देखेँ तिम्रो सहरको सयतले घर देखेँ मेरो सहरको नौतले धरहरा नै छैन ।। भो नदेखाउ मन सफा गर्ने मेशिनहरु आफ्नो त हिलो सोहोर्ने चपरा नै छैन ।। अन्तिम मृत्यु कुर्दैछ घाम गोधुलीमा यो आँसु कसैको कठै बिचरा नै छैन ।। लैजाउ […]

२०७३ फाल्गुन ८ गते, आईतवार

तिमी समृद्धिको नमुना बन्नू – मिलनकान्छा किराती

समयको थुप्रै रङ्ग उडेपछि एउटा युग आउँछ ! अँध्यारो लखेट्दै झिल्को झरेपछि प्रभातमा लाली छाउँछ ! युगौंदेखि घाम–जून ओढेर थुपै–थुप्रै्रै ज्ञात–अज्ञातको प्राण–पखेरु उडेपछि तिमी जन्मिएको हौं ! शासन–व्यवस्थाको बिर्को खोल्दा ह्वास्सै सामन्त गन्हाउछ ! त्यसैले हो कि, इतिहासमा धेरैचोटी पूर्खाहरु लडेको देखिन्छ अब, आर्थिक अवस्था फेर्नुछ अहो ! साँच्चै तिम्रै काँधमा–त्यो सबैको आशा अडेको देखिन्छ […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

चोर – कर्मसहि घर्ती मगर

जीवनको आधा बाटोमा अकस्मात चोरी भए मेरा सुनबुट्टे सपनाहरू , खोसिए मेरा रहरहरू ! म बेस्मारी चिच्याएँ क्रोधाग्निको तरबार हातमा लिएर संभाबित कोतपर्बको प्राङ्गनमा ; थर्थराई रहेको थियो मेरो पाखुरा सल्बलाई रहेको थियो क्रोधाग्निको तरबार !! सपना चोरीएको रिसले चूर भएको म , जब चोरको खुट्टा काट् भनेर क्रोधाग्निको तरबार माथि उठ्यो संभाबित कोतपर्बको प्राङ्गनमा […]

२०७३ फाल्गुन ४ गते, बुधबार

युद्ध र प्रेम दिवस– वैरागी जेठा

म कवितामा युद्ध गरिरहेछु काव्य हुन त्यसैले त कवितालाई प्रेम गर्छु वैचारिक बागको महल बनाउँन कलमका निफहरू तिखार्दै काव्य मैदानमा भिमसेन युद्ध लडिरहेछु हो आजकल कवितालाई प्रेम गर्छु विश्वलाई एउटै बनाउन नेपालबाट उठेर सारा मानिसहरूलाई सारा जिवहरूलाई नेपाली बनाउँन युद्धलाई प्रेम गर्छु म ? अराजक युवाहरू कुरै बुझ्दैनन् उनीहरू युवतीहरूलाई प्रेम गर्छन् म समाज परिर्वतन […]

२०७३ फाल्गुन ३ गते, मंगलवार