शहीदका बसन्तीहरू — वैरागी जेठा
अब उठ ! कालजयी योद्धाहरू बिउँझेर दगुर हिमालयका धापहरूमा हँसिया हथौडा फरफराउँदै कल्पवृक्ष मानव उमार नयाँ पूmलझैँ प्रताप मल्लका करुणाले पग्लिएको मानव पोखरी तरङ्गका भूमरीझैँ नाचिरहेछ हृदय वागमा जुँगार, नुवार र करेटीका आँसुका ढिक्काहरू चिरहरण भएकाछन् त्यसैले चिन्दैनन् निस्लोट स्रोतका शासकहरू उचाल पछारका राजनीतिक यात्राहरूले हामी किचिएका छौँ योद्धाहरूको अस्तित्व खोज्दा त्रासद बनेको छ कुर्सी […]
२०७३ माघ १६ गते, आईतवार