कला तथा साहित्य

‘प्रकाण्ड संकलित रचना’ पुस्तक प्रकाशन

काठमाडौँ । नेकपा (माओवादी) का प्रवक्ता प्रकाण्डको ‘प्रकाण्ड संकलित रचना’ पुस्तक प्रकाशन भएको छ । माओवादी केन्द्रीय प्रकाशन विभागले हालै प्रकाशन गरेको उक्त पुस्तकमा प्रवक्ता प्रकाण्डले दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवादबारे आफ्नो पार्टीले गर्न खोजेको विकासबारेको महत्वपूर्ण विषयहरूको विचार उजागर गरेका छन् । यस पुस्तकको लेखमा उनले माक्र्स, लेनिन र माओले आफ्नो समकालीन दुनियाँमा गरेको […]

२०७३ माघ २९ गते, शनिबार

आजवाट भ्यालेन्टाइन सप्ताह

काठमाडौं,२५ माघ । आज ७ फेब्रुअरी, आजवाट भ्यालेन्टाइन सप्ताह सुरु भएको छ । आजबाट एक सातासम्म आआफ्नो भावना व्यक्त गर्नका लागि सबैभन्दा राम्रो मानिन्छ । यसैक्रममा आज रोज–डे को रुपमा मनाउने चलन छ । यो साताभर हरेक दिन आफ्नो भावना व्यक्त गर्ने अलग अलग तरिका छन् । अचेल युवा पुस्तामा भ्यालेन्टाइन साता निकै लोकप्रिय बनेको […]

२०७३ माघ २५ गते, मंगलवार

भट्टको लय ‘ व्यथा निकै छ’ बजारमा

काठमाडौँ । साहस भट्टको लय तथा मौसम गुरुङ र बन्दना पाण्डेको स्वरमा लोक दोहोरी गीत ‘ व्यथा निकै छ’ बजारमा आएको छ । सो गीतलाई बिन्ध्यबासिनी म्युजिक प्रालिले हालै बजारमा ल्याएको हो । बजारमा आएको छोटो समयमा नै यस गीतले श्रोता तथा दर्शकहरुको मन जितेको छ । यस गीत छोटो समयमा नै अत्यधिक प्रबासी नेपालीसहित […]

२०७३ माघ २४ गते, सोमबार

नमेटिएको तिर्खा — गीता समिप

सिम सिम पानी दैनिक जसो परिरहेको जेठको महिना ,खासै गर्मी छैन । झन् त्यसमा काठमाण्डुको दक्षिणतर्फ रहेको चम्पादेवी डाँडाको फेदी ,हरियाली रशान्त ठाउँमा रहेको पुष्पलाल स्मृति पार्क भित्र रहेको सभाभवनको कार्यक्रमा सरिक भएकलिे शारिरकि रूपमा गर्मीको कुनै लेसन थिएन ।मन चङ्गा भएको थियो , मैले कार्यक्रम अवधिभरका लागि मात्र भएपनि शान्त र शालीन वातावरणले मोहक […]

२०७३ माघ २४ गते, सोमबार

गजल – इन्दिरा प्रयास

जो नारीलाई परी र अप्सरा संझिन्छन् र आफूलाई स्वतन्त्र भमरा संझिन्छन् उपहार दिएर अनि दबाव दिएर कतै उर्लदो भेल थामीदिने खतरा संझिन्छन् भट्टी र कोठामा रात बिताउनेहरु नै स्वामित्व जमाउदै पत्नी टहरा संझिन्छन् सन्तानको ख़ुशी हेरी अघाउनेहरुलाई किन यहाँ तिनैलाई कठैबरा संझिन्छन् ? हरेक पीड़ा सहेर धरती टेकाउनेलाई गल्लीमा छोड़ी सृष्टिका जरा संझन्छन् इन्दु बुझ्न […]

२०७३ माघ २४ गते, सोमबार

सुन्दरादेवी सन्देश म्युजिक अवार्ड हुने

काठमाडौं, २३ माघ । नेपालि गीत संगीत हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान भन्ने मूल नाराको साथ आगामी जेठ महिनामा हुने तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्डको फर्म फागुन १ गतेबाट खुल्ने भएको छ । चलचित्र, आधुनिक र लोकदोहोरी विधामा अवार्ड दिने आयोजक समितिका अध्यक्ष किरण अधिकारी र सदस्य सचिव मनोज थापाद्धारा जारी विज्ञप्तीमा […]

२०७३ माघ २३ गते, आईतवार

नेपाल फेशन आइडल २०१७ हुने

काठमाडौं, २१ माघ । विभिन्न इभेन्टहरु आयोजना गर्दै आएको रशलाईट मिडियाले सौन्दर्य प्रतियोगिता पनि गर्ने भएको छ । मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षित गरेर ‘नेपाल फेशन आईडल २०१७’ हुने भएको छ । यस प्रतियोगिताको अहिले फर्म खुल्ला भएको छ । १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतिले सहभागी हुन पाउने यस प्रतियोगितामा केटाको ५.५ […]

२०७३ माघ २१ गते, शुक्रबार

‘गाँउघरै छोडेर’ को कभर भिडीयो सार्वजनिक

काठमाडौँ, १८ माघ । गीतकार लिना राई र कैलाश दर्पणको शब्द तथा शंकर थापाको संगीत रहेको ‘गाँउघरै छोडेर’ को कभर म्यूजिक भिडीयो सार्वजनिक भएको छ । उक्त गीतमा गायक चित्र राई र मेलिना राईले स्वर दिएका छन । अहिलको चर्चित गायिका मेलिनासँगको पाश्र्व गायनमा गायक चित्र राईको गायकी निक्कै सुहाएको छ । भिडीयोको दुस म्युजिक […]

२०७३ माघ १८ गते, मंगलवार

‘ च्याङ्बा’ — वैरागी जेठा

च्याङ्बा कर्मशील कलाकार हुन् । हाम्रो परिचय दुईदशक भन्दा लामो छ । हामी एउटै सङ्गठनमा काम गथ्यौँ । उनी कलाकार हुन् । म कवि । हामी एउटैझण्डा मुनि थियौँ । शहरका हरेक गल्ली चोक रडबलीहरूमा हाम्रा जम्का भेट भइरहन्थ्यो । हामीले धेरै पसिना बगाएका थियौँ । हामीलाई निकै गर्व लाग्ने गथ्र्यो । नेपाली कमयुनिष्ट आन्दोलनका […]

२०७३ माघ १८ गते, मंगलवार

तिम्रो याद – इन्दिरा प्रयास

कल्पनाको बाढ़ी भित्र तिमीलाई पाउँदा समालिन गार्हो हुन्छ तिम्रो याद आउँदा पवनको स्पर्शले अंग अंग चुमी दिंदा तिम्लाई खोज्दै हुन्छु झ्यौकीरिले गाउँदा समुद्रको किनारमा छालसँग जिस्कदै सबै भुल्ने प्रयास गर्छु बिगतले सताउँदा मृतसागरको जलले बस्तुहरु तैर्याए झै शून्यतामा भेटछु मन चंचलताले छाउँदा बसन्त र शरदले लुकिछिपि जिस्क्याउदै बिथोल्दिन्छन् भाव नै पत्रलेखी पठाउँदा क्याक्टस नै हुनखोजे […]

२०७३ माघ १६ गते, आईतवार