पुरातात्विक महत्वको चट्टान अभिलेखको अस्तित्व सङ्कटमा
काठमाडौ, १४ असार । नगरकोट नगरपालिका–१, ताथली नालाछापमा अवस्थित पुरातात्विक एवम् ऐतिहासिक महत्वको चट्टान अभिलेखको अस्तित्व सङ्कटमा परेको छ । सम्बन्धित निकायले यसको संरक्षणमा चासो दिएका छैनन् र यो दिनप्रतिदिन खिइँदै गएको छ । इतिहासमै दुर्लभ मानिने र नेपालकै पहिलो मानिएको चट्टान अभिलेख पत्ता लागेको आधा दशक भइसकेको छ । इतिहासकार एवम् संस्कृतिविद् डा पुरुषोत्तमलोचन […]
२०७३ असार १४ गते, मंगलवार