रुन्चे दनुवार – अशोक कुँवर ‘नेत्र’

“हाच्या ! हाच्या !” हेर्दा हेर्दै, भन्दा भन्दै कुकुरले मासुको पोको लुछि त गयो । रुन्चे दनुवार दुई चार पाइला त कुकुरको पछिपछि पनि लाग्यो तर उसको मनमा कुकरद्वारा लुछिएको मासुको पोको पाइन्नँ भन्ने लागेछ क्यारे, केबल कुकुरको मुखले च्यापि राखेको त्यो पोकोतिर मात्रै हेरि रह्यो । कुकुर चाहिँ युद्धमा ठुलो जित हात पारे झैँ […]
२०७३ जेष्ठ ११ गते, मंगलवार