इलाम साहित्य महोत्सव चैत २६ देखि

काठमाडौँ । ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ इलामको सदरमुकाममा आगामी चैत २६ र २७ गते इलाम साहित्य महोत्सव हुने भएको छ। उक्त महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहने आयोजकले जनाएको छ। इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवमा साहित्य क्षेत्र, रङ्गकर्मीका साथै राजनीतिक क्षेत्रका व्यक्तित्व […]
२०७९ चैत्र १७ गते, शुक्रबार