कला तथा साहित्य

माक्र्सवादी सांस्कृतिक मोर्चाद्वारा संसदीय व्यवस्थाको भण्डाफोर

काठमाडौं। माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपालले राजनीतिक प्रतिगमनका विरुद्ध संसदीय व्यवस्थाको भण्डाफोर गर्दै प्रतिरोध सांस्कृतिक अभियान सुरु गरेको छ । काठमाडौंको माइतिघर मण्डलामा साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूको व्यापक उपस्थितिमा कविता, सांस्कृतिक अभियानका नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित सडकमा उत्रिएका हुन् । सडकबाट उनिहरूले सामूहिक स्वरमा अग्रगामी राज्य व्यवस्था स्थापनाका लागि समाजवादी यथार्थवादी धाराका संस्कृतिकर्मीहरू सङ्घर्षमा […]

२०७७ पुष २९ गते, बुधबार

हिरासत : भित्तो साहित्य र साम्यवाद

आखिर साहित्यलार्ई कहीँ रोकटोक हुँदैन रहेछ । सिर्जनशीलता, प्रगतिशिलता यी सबै यथास्थितिका बिरोधी प्रवृत्ति हुन । यथास्थितिले जहिलै आफ्नो गर्भमा नवीन सभ्यतालार्ई हुर्काइरहेको हुन्छ । समयक्रममा परिस्थिति यस्तो उलटपुलट पूर्ण बन्छ कि, जस्ता सुकै यथास्थिति अर्थात् तत्कालीन समयहरु खाली आफ्ना कर्मअनुसारका खराब वा सही इतिहास बनेर दस्तावेजिकरण बन्ने गर्दछन् । यतिबेलाको पुँजीवादी यथास्थितिको गर्भमा वैज्ञानिक […]

२०७७ पुष ५ गते, आईतवार

‘नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१’ को लागि आबेदन फारम खुल्ला

काठमाडौँ । मनोरन्जन क्षेत्रको सम्पूर्ण विधा समेट्दै “नेशनल ईन्टरटेनमेन्ट अवार्ड-२०२१” हुने भएको छ। लामो समय देखि कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली मनोरन्जन क्षेत्रलाइ चलायमान बनाउन र सांगीतिक तथा सम्पूर्ण मनोरन्जन क्षेत्रमा नयाँ आयाम थप्नको लागि मौलिक, कला, संस्कृति, संगीत, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उदेश्यले मनोरन्जन […]

२०७७ मंसिर २६ गते, शुक्रबार

एकादेशमा एक दिन

एकादेशमा एक दिनएउटा भूतपूर्व स्पार्टाकससरदारलाई कमरेड बनाउँछु भनेर हिड्योकेही महिनाको कठोर साधनापछिआफैं गद्दार बनेर फर्कियोकेही थान अभागीहरूउसको जयगान गाउँदैउसैको पछि पछि लागे ! एका देशमा अर्को दिनएक हुल मानिसहरूराता झण्डाहरू बोकेरसुँगुरहरूलाई सपार्न भनेर खोरमा छिरेमहिनौं वित्दा पनिती कोही पनि निस्केनन्बरु अचानक एक दिनसुँगुरहरू झण्डा बोकेर खोरबाट निस्केझण्डाको मोहले लठ्ठिएरएक हुल वालवृध्दहरूसुँगुरको पछि पछि लागे ! […]

२०७७ कार्तिक ३० गते, आईतवार

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे ११२ औँ जन्मजयन्ती

काठमाडौँ । आज नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११२ औँ जन्मजयन्ती । स्वदेश र विदेशमा रहेका नेपालीभाषीहरूले देवकाेटाकाे स्मरणमा विभिन्न कार्यक्रम गरी जयन्ती मनाउदै छन । महाकवि देवकोटाको विसं १९६६ मा कार्तिक कृष्ण औँसी (कार्तिक २७ गते) अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा जन्मनुभएकाे थियाे । त्यसैले प्रत्येक वर्ष लक्ष्मीपूजाकै दिन उनकाे स्मरण गरिन्छ । […]

२०७७ कार्तिक २९ गते, शनिबार

सुरेन्द्र महर्जन ‘अमर’ को ‘दर्पण’ सार्बजनिक

काठमाडौं । संसारभर महामारी रोग कोरोनाले मान्छेहरूको जनजीवन कष्टकर बने पनि मान्छेहरूलाई बाँच्नु छ । समयलाई रोकेर सकिन्न, आफ्नो काम सबैले गर्नु नै छ तसर्थ यस्तो उस्तो भन्ने हुँदैन । जिन्दगी जसरी हुन्छ चलाउनु पर्ने हुन्छ । नेपाली गीत संगीत क्षेत्रमा यस्तो समयमा नेपाली संगीत क्षेत्रलाई जोगाइ राख्नको निमित्त ओएसनेपालको आयोजनामा नेपाली सांगीतिक क्षेत्रमा एउटा […]

२०७७ कार्तिक २० गते, बिहीबार

चिरन पुनको ‘खुनको बदला’: ओली सरकारको सचित्र वर्णन (भिडियोसहित )

नेपाली समाज यतिबेला अप्रत्याशित र अस्वाभाविक परिस्थितिबाट गुज्रिरहेको छ । जनसमुदायको मनोविज्ञान, चाहना र नैसर्गिक अधिकारमाथि फासिवादी सत्ता नृशंस ढङ्गबाट प्रस्तुत भइरहेको छ । बन्दुकको नालमा टिकेको केपी ओली नेतृत्वको फासिवादी सत्ताले जनताको रगत–पसिनाबाट किनिएका बन्दुकको चरम दुरुपयोग गरिरहेको छ । राज्यको नृशंस दमनका विरुद्ध जनसमुदायको साथ र समर्थनका साथ नेपाल कम्युनिस्ट पार्टीले पनि आफ्नै […]

२०७७ कार्तिक १६ गते, आईतवार

कलासाहित्यको समाजवादी स्वरूपबारे प्रलेसको सैतिसौँ परिसंवाद सम्पन्न

janakhabar

काठमाडौँ । कलासाहित्यको समाजवादी स्वरूपबारेमा प्रगतिशील लेखक सङ्घ, नेपालको सैतिसौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै भर्चुअल माध्यमबाट २०७७ कार्तिक ७ गते सो कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रगतिशील साहित्यकार तथा कलाकर्मी मणि थापाले कलासाहित्यको […]

२०७७ कार्तिक ८ गते, शनिबार

नानी-बाबुहरूसँग

चिप्ले कीराका बच्चाहरूलाईबाउ-आमाहरू सुस्त घिस्रेको देखेरकहिलै अल्छी लाग्दैनचिप्ले कीराको बच्चाको दिमागमात्योभन्दा तिव्र गतिको अनुभूति नै हुदैन ! सुँगुरका बच्चाहरूहिलोमा सुतेकी आमाकाहिलाम्य बनेका फाँचामा मुख गाडेरदूध चुस्न कहिलै घिन मान्दैनन्ती झम्का मारी मारी दूध चुस्छन्त्योभन्दा सफा कुराको चित्रतिनीहरूको दिमागमै हुदैन ! अरुले फालेको खकार या सिँगानफटाफट खाएको देखेर माउलेकुखुराका चल्लाहरूकैलै घिन मान्दैनन्बरु ति पनि प्रशिक्षित बन्दै […]

२०७७ कार्तिक १ गते, शनिबार

नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७ आज राजधानीमा एक कार्यक्रमका साथ सम्पन्न भएको छ । नेपाली कला संस्कृतिको क्षेत्रमा क्रियाशील रहेका कलाकारहरुलाई सम्मान एवं प्रोत्साहन दिने उद्देश्यले आयोजना गरिएको उक्त अवार्डमा गीतसंगीत, चित्रकला र सौन्दर्य कलामा क्रियाशील रहेका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यतामा भएको उक्त […]

२०७७ आश्विन २८ गते, बुधबार