समाजवादी चेतना फैलाउदै सामना: नेपालगञ्जमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न
काठमाडौँ । सामना सांस्कृतिक परिवारको केन्द्रीय अभियान टिमले समाजवादी चेतना फैलाउदै नेपालगञ्जमा भव्य सांस्कृतिक कार्यक्रम गरेको छ । ‘हामी गाईरहन्छौँ क्रान्तिका गीत, समाजवादका लागि सामना सांस्कृतिक अभियान’ भन्ने मूल नारासहित सामनाले नेपालगंजको सिएसटी होटेलको हलमा सोमबार भव्य सांस्कृतिक कार्यक्रम गरेको हो ।कार्यक्रम ‘हाम्रो धेरै माया छ, हाम्रो धेरै सम्मान छ, देशभक्त क्रान्तिकारी योद्धाहरुलाई’ भन्ने स्वागत […]
२०८२ बैशाख १६ गते, मंगलवार