रहर

-चिरन सी रहर बाटोमा,आउदै रहेछ !,सोधे कता ?,भन्यो रहर मेट्न !,कहाँ मेटिन्छ रहर ?,फेरि भन्यो शहर तिर,लाग्यो !,रहर मेटिने शहर,कहाँ भेटिन्छ ह !, रहर बाटो लाग्यो,सोचे !,सहि कुरा,रहर शहर मै भेटिन्छ,शहरमै फुल्छ, फक्रीन्छ र झर्छ,रहरको पनि बाध्यता छ यहाँ,के गरोस बिचरा !,अरुलाई होइन , आफैलाई,गाउँ होइन , शहर,देश होइन, बिदेश,कुदेको छ, दौडिएको छ,भाग्ने सुख छैन,थाक्ने […]
२०८१ चैत्र २६ गते, मंगलवार