शिलुको ‘विचार संश्लेषण’ लोकार्पण हुँदै

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य उमा सी ‘शिलु’को पुस्तक ‘विचार विश्लेषण’ लोकार्पण हुने भएको छ । बैशाख ११ गते नेकपाका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा नेपाल बार एशोसियसनको सभा कक्षमा शिलुद्वारा लिखित नविन कृति लोकार्पण हुने भएको हो ।पुस्तक लोकापर्ण कार्यक्रममा राजनीतिक नेतृ तथा लेखक बिन्दा पाण्डे, लेखक–पत्रकार नरेन्द्रजंग पिटर, लेखक मनोज भट्ट, […]
२०८२ बैशाख १० गते, बुधबार