कला तथा साहित्य

कला, साहित्य र पर्यटन उत्सव सुरु

काठमाडौँ । राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव सुरु भएको छ । उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ साहित्यकार वैरागी काईंला, अनुप बराल लगायतका साहित्यकारहरुको उपस्थिति रहेको छ ।उत्सवले साहित्य,सम्पदा, सभ्यता, पहिचानलाई उजागर गरी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यस किसिमका उत्सवहरु देशका विभिन्न कुना कन्दराहरुमा […]

२०८१ फाल्गुन १६ गते, शुक्रबार

सर्वनाममा इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल  

काठमाडौँ । काठमाडौंको कालिकास्थान स्थित सर्वनाम थिएटरमा फागुन १७ गतेदेखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सुरु हुँदैछ । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा आयोजना हुने फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । महोत्सवमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय […]

२०८१ फाल्गुन १६ गते, शुक्रबार

  समाजवादका लागि साँस्कृतिक अभियान

  काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तर्गत सामना कलाकारले समाजवादका लागि साँस्कृतिक अभियान सुरु  गरेको छ ।  सामना कलाकारका संयोजक आरोहले गीत, नृत्य, संगीत, अपेरा, नाटक लगायतका कलाका माध्यमद्वारा जनजागरण सिर्जना गर्ने उदेश्यले अभियान सञ्चालन गरेको गरेको बताए   । उनले भने- “देशमा अहिले आर्थिक राजनीतिक संकट र चुनौती थपिएका छन्, जनतामा […]

२०८१ फाल्गुन ९ गते, शुक्रबार

उस्तै छ अवस्था 

             –   झपेन्द्रराज बैद्य                                हाँस्दैनन् ओठहरु बालकहरुका गाउँघरमा धनिका कुकुरहरुले दूधभात फाल्दछन् तर गरिबका छोराहरु कुपोषणका बनेका छन्। हाँस्छन् धनिका बालकहरु सयपत्री हुन कि मञ्जरी?  गुलाबको फूल मुस्कुराए सरी। बनका लाली गुराँश हो कि मनभित्र फूलेका फूल हो कि फङ्गिन्छ ढकमक्क छाती भरि।  नदीहरुको धुन चल्छ, गड्याङ्ग्गुडुङ्ग गड्याङ्ग गुडुङ्ग बादल खेल्दछ। छाती भन्दा ठूलो […]

२०८१ फाल्गुन ८ गते, बिहीबार

रेखा-पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

काठमाडौँ । नेपाल स्रष्टा समाजले रेखा -पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने गर्ने भएको छ ।नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।रु.१ लाख १सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता,गीति क्षेत्रमा रिजालले पुर्याएको […]

२०८१ फाल्गुन ८ गते, बिहीबार

कहिल्यै ननिभ्ने दियो ‘विनोदलाल’

पृथ्वीको उत्पति देखि जीव उत्पति र विकासको प्रक्रियामा ठुला–ठुला उतारचढावहरु देखा परे । ती उतारचढावहरुले मानव जातीको चेतनामा ठुलो प्रभाव पारे । चेतनाको विविध क्रिया–प्रक्रियाले गर्दा अन्ततः मानव मस्तिष्क श्रमजीवी र परजीवी गरी दुई विश्व दृष्टिकोणमा विभाजन हुन पुग्यो । परजीवी चिन्तनले विश्व मानव जातीमाथी लुडको स्वर्ग मच्चाएपछि श्रमजीवि चेतहरु आफ्नो वर्गीय अस्तित्व रक्षाका खातिर […]

२०८१ फाल्गुन ३ गते, शनिबार

जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’

साहित्य प्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यर्थात र जिन्दगीका सुखदुख र गुम्सिएका भावानाहरुको उज्जागर गर्छ । त्यसकारण साहित्य जिवनको अभिन्न अंग हो । जसले जिन्दगीमा रस भर्छ । निराशा र कुन्ठाहरु कतै बिर्सजन गरेर लयबद्ध जिवन जिवउन सघाउँछ । जिवनमा दुखमा पनि सुख खोज्न साहित्यले नै भुमीका खेल्छ […]

२०८१ माघ २७ गते, आईतवार

जङ्गी अड्डामा फोटो प्रदर्शनी

काठमाडौँ । नेपाली सेनाले भोलि मंगलबारदेखि फोटो तथा वृहत् प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी यही माघ १८ गतेसम्म जङ्गी अड्डामा जारी रहनेछ ।नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरणको प्रदर्शनी गरिनेछ । त्यसका साथै सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज […]

२०८१ माघ १४ गते, सोमबार

‘सिजन-सुदर्शन’काे स्मृति ग्रन्थ पिता र पुत्र लाेकार्पण

काठमाडौँ । बरिष्ठ पत्रकार तथा जनपत्रकार संगठन नेपालका सचिवालय सदस्य सुदर्शनराज पाण्डे र उनका पुत्र सिजनराज पाण्डेकाे स्मृति ग्रन्थ ‘पिता र पुत्र’ लाेकार्पण गरिएकाे छ ।शनिबार पर्साकाे वीरगंजमा आयाेजित एक कार्यक्रमका बिच नेकपा महासचिव विप्लव सीकाे बाहुलीबाट पुस्तक लाेकार्पण गरिएकाे हाे ।नेपाल पत्रकार महासंघ, पर्साले हलमा आयाेजित कार्यक्रममा नेकपा महासचिव विप्लवसहित, स्थायी समिति सदस्य अनिल […]

२०८१ माघ १२ गते, शनिबार

दरम खोला फनफनी घुम्यो गीतको भिडियो सार्वजनिक

काठमाडौँ । वरिष्ठ जनवादी गीतकार, सङ्गीतकार एवम् गायक चिरन पुन (सी) ले रचना तथा सङ्गीत गरेको ’दरम खोला फनफनी घुम्यो’ निकै मार्मिक गीत शुक्रबार थानेश्वर गौतमको अफिसिएल युटुव च्यानलबाट सार्वजनिक भएको छ । गीत पश्चिम नेपालको लोक शैलीमा आधारित यानीमाया, पञ्चेवाजा एवम् चुड्के शैलीलाई समायोजन गरेर गीतकार, सङ्गीतकार एव्म् गायक चिरन पुनले निकै आक्रशक र […]

२०८१ माघ ११ गते, शुक्रबार