कला तथा साहित्य

जनकलाकार खगेन्द्र बिश्वकर्मा नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत

काठमाडौँ । जनकलाकार खगेन्द्र बिश्वकर्मालगायतका जनकलाकार नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत भएका छन्। जनयुद्ध हुँदै पछिल्लो समयमा इन्द्रेणीमा चर्चित भएका जनकलाकार खगेन्द्र बिश्वकर्मा नेकपा(माओवादी केन्द्र) परित्याग गरि नेकपामा प्रवेश गरेका हुन् । यसरी नेपाल कम्युनिस्ट पार्टीमा ध्रुविकृत हुनेमा दैलेख महाबु गाउँपालिका – ३ बाँसी निवासी पदमप्रसाद जैसी, देवबहादुर सुनार र दाङ तुल्सीपुर उपमहानगरपालिका – ५ निवासी […]

२०८१ श्रावण २८ गते, सोमबार

जनपत्रिका साउन अङ्क प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीकाे लेखसहित जनपत्रिका राष्ट्रिय मासिककाे साउन अङ्क प्रकाशित भएको छ । जसमा स्थायी समिति सदस्य अनिल सीकाे सुकुम्बासी समस्या, नेपालकाे भूमि नीतिका कमजाेर पक्षहरू तथा समाधानका उपायहरू उल्लेख गरिएको छ । त्यसैगरी वरिष्ठ चिकित्सक डा.विनाेद पाैडेलकाे स्वास्थ्य सम्बन्धित लेख पनि रहेकाे छ । यसपटकको जनपत्रिका मासिक मधेशका विषय […]

२०८१ श्रावण २४ गते, बिहीबार

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

काठमाडौँ । शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । गुरुदेव कामतको आजै अन्त्येष्टि गर्ने बताइएको छ ।शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ लिइने नाम गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि […]

२०८१ श्रावण १७ गते, बिहीबार

स्मरणमा जाजरकोट भुकम्प

२०८० कार्तिक १७ गते राति ११ः४७ बजे, त्यो दिन पढाईको सिलसिलामा काठमाडौ मा बसिरहेकि म आफ्नो परिवार संगको मिठो भेटको लागि आफ्नो गाउँघर अनि आफ्नो परिवारको साथमा जाजरकोट जिल्लाको नलगाड, चावलेचौरमा थिए । त्यो दिन हाम्रो परिवार र विशेषगरि मेरि आमाले आफ्नो पसिना बेचेर बनायको हाम्रो घर, जाजरकोट बासीहरु र छिमेकी जिल्ला रुकुमको लागि कालो […]

२०८१ श्रावण ८ गते, मंगलवार

थोत्रो नौमती

क्रान्ति र क्रान्तिकारीविरुद्धथोत्रो नौमती बजाउनु मुर्खता होसौदाबाजी गर्नु भुल होत्यसैले कमरेटत्यसैले कमडेडबरालिनु हुदैन विना लक्षछुट्टिनु हुदैन अचेतमाउफ्रनु हुदैन कम वजनलेकतै पुर्याउदैन रोदनलेयहीँ भन्छ महापतनले तिमी भागेर गयौंहामीबाट आकाश खसाल्छु भनेरथाक्दासम्महाम्रा विरुद्धमाबजाउनु बजायौतिम्रो थोत्रो नौमतीहामी गम्भीर भयौक्रान्ति पक्षधरमाहामी विश्वस्त दृढ भयौहाम्रो रणनीतिमात्यसैले ततिमीले थोत्रो नौमतीबजाएको वास्ता नगरीकोदालो बोक्यौ,धान रोप्यौआत्मनिर्भर बनेर पार्टी चलायौतिम्रो आत्मरति र आत्मरक्षाको बेलाहामी […]

२०८१ श्रावण ५ गते, शनिबार

आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्ती मनाइदै

काठमाडौँ । आज २११ औँ भानुजयन्ती अर्थात नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन।आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए। भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली […]

२०८१ असार २९ गते, शनिबार

सर्वनाम नाटकघरमा ‘पूर्णविराम’ मञ्चन हुँदै

काठमाडौँ । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा असार १७ गतेदेखि नाटक ‘पूर्णविराम’ मञ्चन हुँदैछ। नाटकले केही जटिल प्रश्नहरू उठाएको छ। बढ्दो पर्यावरणीय परिवर्तनले भविष्यको कस्तो स्वरूप देखाउने हो ? विज्ञानको दुरुपयोगले कतिसम्म भयावह अवस्था सिर्जना गर्न सक्छ ? लगायतका विभिन्न चिन्ताजनक प्रश्नहरू उठाइएको छ। राजनीतिज्ञको दोहोरो चरित्र, सर्वसाधारणले आधारभूत आवश्यकता पूरा गर्न भोग्नुपर्ने कठिनाइ आदि नाटकमा […]

२०८१ असार १६ गते, आईतवार

अक्षर टुक्र्याएर लेखिने व्याकरण खारेज

काठमाडौँ । सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेखिने व्याकरण खारेज गरिदिएको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको संयुक्त इजलासले टिप्पणी आदेशका भरमा वर्ण विन्यास र व्याकरण परिवर्तन गर्न नहुने फैसला गरेको हो । सर्वोच्चको यो फैसलासँगै शिक्षा मन्त्रालयका तत्कालीन शिक्षा सचिव किशोर थापाले तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मासमक्ष २०६९ साउन १७ मा सम्पादन तथा प्रकाशन […]

२०८१ असार १२ गते, बुधबार

नेकपाका नेता माइला सी ‘राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मानित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माइला सी ‘राष्ट्रिय प्रतिभा पुरस्कार’बाट सम्मानित हुने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार माइला सी नाट्य तथा संगीत विधा तर्फको ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित हुने भएका हुन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेका वर्ष […]

२०८१ असार १० गते, सोमबार

अ.ने.म.संघ (क्रान्तिकारी) को मधेश प्रदेशको संयोजकमा प्रमिला सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको मधेश प्रदेश स्तरिय भेला सम्पन्न भएको छ । बिहीबार नेकपा मधेश प्रदेश कार्यालय बर्दीबासमा सम्पन्न भेलाले प्रमिला सीको संयोजकत्वमा ९ सदस्यीय कार्यसमिति गठन गर्दै भेला सम्पन्न भएको हो । प्रमिला सीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपाका स्थायी समिति सदस्य तथा मधेस प्रदेश इञ्चार्ज अनिल सीको प्रमुख […]

२०८१ असार ७ गते, शुक्रबार